Skip to main content

लुगा

सृजा पन्त

कक्षा : तीन (त्रिशुली)

मेरो राम्रो लुगा छ है
यहाँ आएर हेरन है ।
नलगाउँदा फिटिक्कै
राम्रो देखिँदैन पटक्कै ।

लगाउँदा काम गर्छ
धेरै धेरै दाम पर्छ ।
लुगा नयाँ मिल्दा
राम्रो देखिन्छ लाउँदा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children