मेरी सानी नानी कति राम्रो बानी ।
घुम्न जाऔँ भन्छे मसँग खुसी हुन्छे ।
धेरै चकचक गर्छे अनि थाकेर सुत्छे ।
आमाबाबाकी प्यारी हो हाम्री आँखाकी नानी हो ।