Skip to main content

पडकास्ट–संवाद शैली | काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ | नेपाली विभाग सत्र

06 February 2026
पडकास्ट–संवाद शैली | काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ | नेपाली विभाग सत्र

KALF Chapter 3 अन्तर्गत नेपाली विभागद्वारा आयोजित “पडकास्ट–संवाद शैली” सत्रमा भुपेन्द्र खड्काज्यूले पडकास्टका माध्यमबाट संवाद कसरी प्रभावकारी, सशक्त र आकर्षक बनाउने भन्ने विषयमा व्यवहारिक ज्ञान साझा गर्नुभयो। यस सत्रले विद्यार्थीहरूलाई आधुनिक सञ्चार माध्यम, प्रस्तुतीकरण कला र अभिव्यक्ति कौशल विकास गर्न प्रेरित गर्‍यो।

#पडकास्ट_संवाद_शैली #KALFChapter3 #ImperialWorldSchool #नेपाली_विभाग #साहित्यिक_सत्र #पडकास्ट #संवाद_कला #सञ्चार_कौशल #सृजनात्मक_अभिव्यक्ति #विद्यार्थी_सिकाइ #IWS #TheBestSchoolAround #IWSParentAcademy