Skip to main content

संस्कृतिको रंगमा – जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्रा विशेष कार्यक्रम

| Events

नेपाली संस्कृति हाम्रो पहिचान! आज Imperial World School मा जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्राको अवसरमा आयोजित विशेष कार्यक्रमले विद्यालयलाई हर्ष र उत्साहले भरियो। विद्यार्थीहरूले जनै पूर्णिमा र रक्षा बन्धनको महत्त्व झल्काउने प्रदर्शनी र गाईजात्राको आकर्षक झाँकी प्रस्तुत गर्दै मौलिक परम्परा र सांस्कृतिक विविधताको महत्त्व उजागर गरे। यो कार्यक्रमले हाम्रो संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सुन्दर प्रयासको प्रतीक बन्यो।

#ImperialWorldSchool #JanaiPurnima #RakshyaBandhan #GaiJatra #NepaliCulture #Tradition #CulturalCelebration #SchoolEvents #StudentLife #NepaliHeritage #IWS #TheBestSchoolAround