Skip to main content

Staffs Teej Celebration

Events, 
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा इम्पेरियल वर्ल्ड स्कुलले विविध कार्यक्रमको आयोजना गरी शिक्षकहरूबीच तीज विशेष कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न गरेको छ। यस कार्यक्रमले परम्परा, संस्कार, र सांस्कृतिक धरोहरको संरक्षण गर्दै विद्यालय समुदायमा उल्लासमय वातावरण सिर्जना गरेको थियो।
#हरितालिका_तीज #संस्कार_सुरक्षा #परम्परा #सांस्कृतिक_धरोहर #विद्यालय_समुदाय #इम्पेरियल_वर्ल्ड_स्कुल #तीज_उत्सव #IWS #ImperialWorldSchool