Skip to main content

साथी

केडेन शेर्पा

कक्षा : एक (अरुण)

मेरो साथी
ज्ञानी छ ।
मेरो साथी
मिल्ने छ ।

मसँगै खेल्छ
मसँगै खान्छ ।
मेरो साथी
मसँगै नाच्छ ।

बेला बेला
रिसाउँछ ।
जे भएनी
राम्रो छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children