Skip to main content

लुसी र लैला

काया पराजुली

कक्षा : एक (तमोर)

लुसी र लैला
दुई थरिका ।
खेल्छन्‌ सँगै
बिहान्‌ बेलुका ।

लुसी सानी
लैला ठुली ।
दुवै चकचके
जतापनि भुली ।

पुच्छर हल्लाई
खुसी देखाउँछन्‌ ।
मलाई देखे
दौडिदै आउँछन्‌ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children